२४ घण्टामा २९०५ जनामा संक्रमण, १,६०६ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा २९०५ जनामा संक्रमण, १,६०६ जना संक्रमणमुक्त


३० असार २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,१०८ पीसीआर परीक्षणमा २०१० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,६०६ जना संक्रमणमुक्त भएका छन् भने, १८ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललिपतुर ६२ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस