दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्। आज (सोमबार) पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच...