आचार्यको एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आचार्यको एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बेलायत निवासी आचार्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस