एमाले विधान महाधिवेशनमा पाँच हजार कार्यकर्ता सहभगी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले विधान महाधिवेशनमा पाँच हजार कार्यकर्ता सहभगी


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ ।

महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदालाई केन्द्रीय कमिटी बैठकले पास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस