२४ घण्टामा ८,३४ जनामा संक्रमण, १,२७९ संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ८,३४ जनामा संक्रमण, १,२७९ संक्रमणमुक्त


१० आश्विन २०७८, आइतबार


काठमाडौँ ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस