के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था छैनः अध्यक्ष ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था छैनः अध्यक्ष ओली


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताएका हुन्।

ओलीले भने, ‘कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु पर्दैन । फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस