त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, मलेसिया गर या मरको स्थितिमा
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । खेलमा...