पीएनजीलाई नेपालले दियो १८४ रनको लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पीएनजीलाई नेपालले दियो १८४ रनको लक्ष्य


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । त्रिदेशीय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

आक्रामक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस