त्रिदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरुवात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरुवात


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

टियूमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै बनाउन सफल भयो ।

जितसँगै नेपालले दुई अङ्क जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस