आसिफले बनाए दोस्रो अर्धशतक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आसिफले बनाए दोस्रो अर्धशतक


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । क्रिकेटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस