नेपालले पपुवा न्यूगिनीलाई दियो २०४ रनको लक्ष्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालले पपुवा न्यूगिनीलाई दियो २०४ रनको लक्ष्य


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो छैटौँ ठुलो स्कोर हो ।

Tags :
प्रतिक्रिया दिनुहोस