नेपाल–भारत शान्ति तथा मैत्री सन्धी, १९५० र यसलाई खारेज गर्नुपर्ने कारण
पृष्ठभूमि १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी नेपाल तथा भारत बीच भएको एक द्विपक्षीय सन्धी हो । यस सन्धीमार्फत् दक्षिण एसियाका दुई छिमेकी मुलुकबीच एउटा विशेष सम्बन्ध स्थापित भएको...