एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजारस्थित एनआइसी एसिया बैङ्कको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले पक्राउ...