थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपालमा थप १ सय ८९ जना कोरोना सङ्क्रमित थपिएका छन्

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय ८५ जना पुरुष र ४ जना महिला गरी थप १८९ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जानकारी दिए ।

योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस