ट्रेड युनियन अधिकार कटौती गर्ने तर्फ कुनै सोच छैन-मन्त्री पण्डित
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले ट्रेड युनियन अधिकार कटौती गर्ने तर्फ आफ्नो कुनै सोच नभएको बताएका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको तेस्रो...