अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीका २२ बुँदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीका २२ बुँदा


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७६, सोमबार


काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधिलाई २२ बुँदामा प्रस्तुत गरेका छन् । मुलुकको अर्थतन्त्रको अवस्था जनाउने ‘आर्थिक सर्वेक्षण’ सामेबार सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको दाबी गरे ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै उनले भने, ‘चालु आर्थिक वर्षमा मुलुकका आधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस