प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

मोदीको शपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा कुरा भएको छ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आज(शुक्रवार) नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस