श्रावण १ गते, २०७६

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

मोदीको शपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा कुरा भएको छ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आज(शुक्रवार) नै स्वदेश फर्किने कार्यक्रम छ ।

जेष्ठ १७ गते, २०७६ - १३ः४५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg