लोक सेवाको विज्ञापन खुल्यो : कुन तहका लागि कति ? (विज्ञापनसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लोक सेवाको विज्ञापन खुल्यो : कुन तहका लागि कति ? (विज्ञापनसहित)


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७६, बुधबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो ।

सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै नियुक्ति दिनेछन् र उनीहरुको सेवा शर्त र तलब तथा अन्य सुबिधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताक्रम अनुसार लोक सेवा आयोगले स्थानीय तह तोकेरै नियुक्तिका लागि सिफारिस गर्ने छ ।

हेर्नुहोस् विज्ञापन

कुन स्थानीय तहमा कति ?

 

र यो पनि,

लोक सेवा तयारी

प्रतिक्रिया दिनुहोस