नेपाल प्रहरीका एक सय डीएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका एक सय डीएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ , नेपाल प्रहरीका १०० जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक(आइजिपी)को निर्णयानुशार प्रधान कार्यालयले शुक्रवार उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार जेठ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने गरी सरुवा गरिएको हो ।

हेर्नुहोस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस