सामाजिक सुरक्षा कोषमा ६६ जनाका लागि स्थायी जागिरको अवसर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सुरक्षा कोषमा ६६ जनाका लागि स्थायी जागिरको अवसर


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


सामाजिक सुरक्षा

काठमाण्डौँ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले सहायक कम्प्यूटर अधिकृतदेखि उपकार्यकारी निर्देशकसम्म दरखास्त माग गरेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस