श्रावण ६ गते, २०७६

सामाजिक सुरक्षा कोषमा ६६ जनाका लागि स्थायी जागिरको अवसर

काठमाण्डौँ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले सहायक कम्प्यूटर अधिकृतदेखि उपकार्यकारी निर्देशकसम्म दरखास्त माग गरेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो ।

हेर्नुहोस् सूचना

जेष्ठ १७ गते, २०७६ - १२ः५९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg