राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्।

राखेपले प्रशिक्षक उपलब्ध गराउनका आईसीसीसँग गरेको अनुरोधपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्।

उनले ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । पटवालको पारिश्रमिक आईसीसी ले उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस