सामान्यमा शाखा अधिकृतहरूको पत्रकार सम्मेलन : भने -‘संघमा भर्ना खोल्नु खेदजनक !’
काठमाडौँ । प्रदेश तथा स्थानीय तहमा समायोजित अधिकृत कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै सङ्घमा नयाँ भर्ना खुलाउनु खेदजनक भएको बताएका छन् । आइतबार सचिव...