यी हुन् १६ औँ निजामती सेवा दिवशमा पुरस्कृत ४० कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यी हुन् १६ औँ निजामती सेवा दिवशमा पुरस्कृत ४० कर्मचारी


प्रशासन विशेष ब्युरो

२२ भाद्र २०७६, आइतबार


सह सचिव

काठमाडौँ । सरकारले १६औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।

आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको छैन भने उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि पनि सिंहदरवार तथा आसपासका कार्यालयका कर्मचारीलाई देखेको छ ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।

मध्यपश्चिमसम्म छोएको निजामती पुरस्कारले सुदूर पश्चिम अर्थात् हालको प्रदेश नं. ७ सम्म भने पुग्न सकेको देखिएन । जबकि भौगोलिक तथा स्रोतसाधनका दृष्ट्रिले सबैभन्दा कठिन मानिन्छ ।

हेर्नुहोस् नामावली

 

प्रतिक्रिया दिनुहोस