आफूखुसी चन्दा उठाउन तथा सहायता वितरण गर्न नपाइने
डोटी । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्ने सन्दर्भमा सरकारले मुलुकभर लकडाउनको घोषणा गरिरहँदा जिल्ला भित्र आफू खुसी चन्दा संकलनन तथा सहायता वितरण नगर्न नगराउन जिल्ला...