६५ उपसचिवको सरुवा(पत्रसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

६५ उपसचिवको सरुवा(पत्रसहित)


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । ६५ जना उपसचिवको काज सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली सार्वजनिक गरेको हो ।

सम्बन्धित कर्मचारीले आफ्नो पत्र डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस