सुनसान बुटवल चौडाहा बजारक्षेत्र प्रशासन विशेष ब्युरो प्रकाशित मिति : 5 April, 2020 4:18 pm कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनले सुनसान रहेको बुटवल चौडाहा बजारक्षेत्र । तस्वीर : प्रदीपराज वन्त Tags : कोरोना भाइरस बुटवल