कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस र्‍यापिड टेष्ट गर्ने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस र्‍यापिड टेष्ट गर्ने निर्णय


२२ चैत्र २०७६, शनिबार


काठमाडौँ। सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस(कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस