इँटाभट्टाको कालो धुवाँले भक्तपुरमा उच्च प्रदूषण
भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले...