स्थानीय तहमा पुग्न एमाले नेतालाई जिम्मेवारी
काठमाडौँ । नेकपा (एमाले) को ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’को प्रथम बैठकले सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् सांसदलाई...