भेट्रान धावक नेडरल्यान्ड जाने « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

भेट्रान धावक नेडरल्यान्ड जाने


२१ चैत्र २०७३, सोमबार


काठमाडौं । दुई नेपाल भेट्रान धावक रामकृष्ण महर्जन र धर्म महर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागी हुन मंगलबार नेडरल्यान्ड जाने भएका छन् ।

अप्रिल ९ मा रामकृष्णले म्याराथनमा सहभागिता जनाउने छन् । धर्मले ६० किलोमिटर अल्ट्रा डि जेस्टिङ टेक्सेलमा अप्रिल १७ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल मास्टर्स एथलेटिक्स तदर्थ समितिका अध्यक्ष एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले एक कार्यक्रमबीच आइतवार बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस