१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइपाललाई काष्ठमण्डप कप उपाधि

अ+ अ-

काठमाडौँ । साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा भएको फाइनलमा साइपालले काठमाडौँख जेभियरलाई ९–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले १–१ गोल गरे ।

साइपालले लिग चरणमा रोजबड र बाबालाई हराएको थियो भने रिलायन्स रेसिडेन्सियल स्कुलसँग बराबरी खेलेको थियो । उक्त नतिजासँगै साइपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा साइपालले द एक्सेल्सियर स्कुललाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेको हो ।

विभिन्न तीन विधागत उत्कृष्टको पुरस्कार पनि साइपालकै खेलाडीले हात पारे । अशोक तामाङ उत्कृष्ट खेलाडी तथा अविनाश बमजन उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर १२ गोल गरेर निशान माझी सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं वरिष्ठ फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, काष्ठमण्डपकी प्रिन्सिपल डा. शिवा थापा र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस