संघीय निजामती सेवा ऐनमा अनुसन्धान सेवा-समूह गठन गरियोस् !
संघीय निजामती सेवा ऐनमा छुट्टै अनुसन्धान सेवा समूह गठन गरी भ्रष्टाचार तथा अनुचित कार्यको निष्पक्ष, प्रभावकारी र विशेषज्ञतामा आधारित अनुसन्धान प्रणाली सुनिश्चित गरियोस् ! संघीय निजामती सेवा ऐन निर्माणको वर्तमान...