१५ फाल्गुन २०८२, शुक्रबार
रुकुमपश्चिममा उम्मेदवारी निष्क्रिय गर्दै जनार्दन शर्मालाई उनेपाको समर्थन
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नरेन्द्र केसीले समर्थन गरेका छन् । आज दुवै दलका...