मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौँ । बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट मङ्गलवार बिहानदेखि सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर लाम्जुरापास क्षेत्रमा...