संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।  

प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीका अनुसार दुर्घटनामा परेको भन्ने खबर आएको तर पुष्टि हुन बाँकि छ । 

उनले प्रशासनसँग भने, ‘प्लेन दुर्घटनामा परेको भन्ने छ तर पुष्टि हुन बाँकि छ, हामी सूचना सङ्कलन गरिरहेका छौँ ।’

सङ्खुवासभाको भोटखोला गाउँपालिकाका भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। 

उक्त हेलिकप्टर अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

Tags :
प्रतिक्रिया दिनुहोस