धौलागिरि बेसक्याम्पमा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धौलागिरि बेसक्याम्पमा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना


२६ चैत्र २०७९, आइतबार


पोखरा । एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराले धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जनाएको छ ।

हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस