उदयपुरमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ
उदयपुर । प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोस्टराज दाहाल रहेका छन् । दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले...