अर्की युवतीसँगको प्रेम सम्बन्धपछि वैवाहिक विवाद बढेको र आवेगमा श्रीमतीको हत्या गरेको ‘नेपाली ब्रो’को बयान
काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै कानुनबमोजिमको सजाय भोग्न तयार रहेको बयान दिएका छन्। उनले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले धारिलो...