उदयपुरमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

उदयपुरमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ


२८ चैत्र २०७८, सोमबार


पक्राउ

उदयपुर । प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोस्टराज दाहाल रहेका छन् ।

दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस