यस्ता छन् कोभिड अस्पतालले दिनुपर्ने निःशुल्क सेवा
काठमाडौँ । सरकारले कोभिड-१९ उपचार गर्ने सम्झौता गरेका अस्पतालहरूले निःशुल्क दिनुपर्ने विवरण सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सामान्य रगत परीक्षण(जस्तै सिरम युरिया, क्रिपटनिन, सुगर, सिआरपी, सिविसी,...