नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन: स्वास्थ्य मन्त्रालय « प्रशासन
prasaLogo
२० जेष्ठ २०७८, बिहीबार

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन: स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : 3 June, 2021 5:19 pm

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।

बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस