२४ घण्टामा ६,८९८ संक्रमणमुक्त, ६८ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ६,८९८ संक्रमणमुक्त, ६८ जनाको मृत्यु


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमितको संख्या ५,६६५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १,४ हजार ७८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४,५४ हजार ३४४ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस