उपत्‍यकामा २,०५७ जना संक्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्‍यकामा २,०५७ जना संक्रमित


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस