२४ घण्टामा ७,२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ७,२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ५,३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ, भने ७,२१९ संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस