२४ घण्टामा उपत्यका १,३८४ जनामा संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा उपत्यका १,३८४ जनामा संक्रमण


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस