उपत्यकामा १,५५८ जनामा संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा १,५५८ जनामा संक्रमण


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस