२४ घण्टामा ६,४९१ जना संक्रमणमुक्त, ११४ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा ६,४९१ जना संक्रमणमुक्त, ११४ जनाको मृत्यु


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६,४९१ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस