उपत्यकामा २,३२४ जनामा संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकामा २,३२४ जनामा संक्रमण


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,३२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस