बेल्जियम सरकारले दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेल्जियम सरकारले दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । बेल्जियम सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्‍यानल सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस