उपत्यकामा १,२६३ जनामा संक्रमण « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

उपत्यकामा १,२६३ जनामा संक्रमण


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस